कार्तिक महिनामा जन्मने ब्यक्तिहरु धनवान  परिश्रमी तर र्निणय क्षमता कम भएका हुन्छन् ।अरुको कुरा  सुनेर अगाडि बढ्दा पा्रय असफल हुने गर्छन् ।निरन्तर असफल हुँदा पनि यिनीहरु हर मान्ने खालका हुँदैन् ।कोसीस जारी राख्छन् स्वबिबेक प्रयोग गरेर अगाडि बढ्दा सफलता चुम्न सक्छन् ।
 कार्तिक महिनामा जन्मेकाहरु निकै भाग्यशालि हुन्छन् तैपनि नकारात्मक सोचका कारण असफल पनि हुन सक्छन् यिनीहरु हरेक पाइलामा भाग्यले साथ दिन्छ त्यसैले सामान्य प्रयासले पनि अधिक पाइलामा भाग्यले साथ दिन्छ त्यसैले सामान्य प्रयासले पनि अधिक सफल
ता मिल्ने गर्छ । यिनीहरु अल्छी र अनुभव बिहीन हुन्छन् घमन्डी पनले गर्दा  समु्यमा लामो समय सम्म मिलेर बस्न सक्दैन्  कार्तिक महिनामा जन्मनेहरु अलि अजिब स्वभावका हुनछन् ।दुनियाँले जे सुकै भनोस यिनीहरु बेप्रबाह सुख दुख माया घृणा केहि ख्याल नगरी बिताउने गर्छन् ।
गफाडी हुँने  हुदा यताको कुरा उता र उताको कुरा यता गर्दा मित्र भन्दा श्रत्रु बढि कमाउँछन् यस्तै कृयाकलापले गर्दा यिनीहरुलाई सबैले गलत सम्झने गर्दछन् तर बास्तबमा यिनीहरुले कसैलाई पनि हानी नाक्सानी पुुुुुुुुुुयाँउदैनन् ।कार्तिक महिनामा जन्मनेहरु सरकारी नोकरी कडा धातुको ब्यापार र कलाकारिता क्षेत्रमा स्थापित हुन सक्छन् ।पुर्विय मान्यता अनुसार कार्तिकलाई कालो महिना भनिन्छ ।साथै यो महिनाको जन्मलाई उत्कृष्ट मानिदँैन।
माया प्रेमका मामिलामा कार्तिकमा जन्मेकाहरु  ऋति ढिलो गरी प्रस्तुत हुने गर्छन् । तर जब अनुभुति गर्छन् तब निकै शंवेदनशिल हुने गर्छन्